मुकुल ढकालको रिटमा सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलायो

काठमाडौँ । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री दाबी गर्दै डा.मुकुल ढकाल सर्वोच्च अदालत पुगेपछि दुवै पक्षलाई छलफलमा बोलाइएको छ। बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दुवै पक्षलाई झिकाउन आदेश गरेका हुन्। अब असार १७ गते यो रिटका विषयमा दुवै पक्षले छलफल गर्नेछन्। पक्ष र विपक्षको कुरा सुनेपछि सर्वोच्चले ढकालको मागअनुसार उनी महामन्त्री हुन् वा…