भिजिट भिसा प्रकरणमा सरकार मौन बस्नु लाचारीपनको संकेत हो : सांसद नेपाली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसा प्रकरण जस्तो गम्भीर विषयमा सरकार मौन बसेर लाचारीपनको संकेत दिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले मानव तस्करहरुलाई उन्मुक्ति दिने काम गरिरहेको भन्दै आपराधीक गिरोहसँग सरकारको कुनै सांगांठ त छैन् भन्दै आशंका व्यक्त गरे । ‘सरकारहरु फेरिन्छन् । मन्त्रीहरु फेरिन्छन्…