सांसद बस्नेतको प्रश्नः विद्यालय शिक्षा विधेयका ढिलाई हुनुको मुख्य जिम्मेवार को हो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विद्यालय शिक्षा विधेयक पास गर्न ढिलाई गरेको भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले शिक्षा विधेयक ढिलाई हुनुको कारणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले शिक्षक महासंघसँग सरकारले गरेको प्रतिवद्धताअनुसार विधेयक पास नहुनु सरकारकै कमजोरी भएको आरोप समेत लगाए । उनले खोक्रा…