नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न निर्देशन दिइसकेको छुः प्रकाशमान सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यतालिकाअनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हून् । उनले नयाँ संसद भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताए । तर सकरारले विगतका…