काठमाडौं । नेपालि कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले चिकित्सा क्षेत्रमा लागू गरिएको नयाँ नीतिले डाक्टरहरूको अधिकारलाई हनन गरेको र बिरामीहरूलाई अलपत्र पार्ने अवस्था सिर्जना भएको भन्दै कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बोल्दै डा. शर्माले स्वास्थ्य क्षेत्रमा गम्भीर सङ्कट, देखिँदा पनि सरकारले उदासीन र गैर जिम्मेवार व्यवहार गरेकोमा आपत्ति जनाएका हुन् । बैठकमा…