काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ३ः३० बजे बस्ने गरि सारिएको छ । सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।