प्रधानमन्त्री ओलीसँगको छलफल सकारात्मक नभएपछि आन्दोलन सशक्त बनाउने मोडमा महासंघ

काठमाडौँ । शिक्षक आन्दोलन रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास पनि विफल बनेको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शिक्षक महासङ्घका प्रतिनिधिसँग गरेको छलफल पनि विनानिष्कर्ष टुंगिएपछि आन्दोलन जारी रहने भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आन्दोलन रोकेर काममा फर्कन आग्रह गरेका थिए। तर महासंघका प्रतिनिधिले शिक्षा ऐनको ग्यारेन्टी नभएसम्मका लागि…