काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक सुरु भएको छ । देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको बैठकमा भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न छलफल गरिनेछ । बैठक भोलि (सोमबार) दिउँसो १ बजेबाट सुरु हुनेछ ।