संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न थालेका छन् । विपक्षीहरूले लगातार प्रधानमन्त्रीको माग गरिएको थियो । सो क्रममा प्रधानमन्त्री शाह आइतबारको बैठकमा उपस्थित भएका हुन् । https://youtu.be/J3t0uq2edKA