गृहमन्त्री रामबहादुर थापा सांसद र मन्त्री दुबै पदबाट पदमुक्त भएका छन् । आज राष्ट्रिय सभा सचिवालयले उनकोक राष्ट्रिय सभा सदस्य पद खारेज गरेसगै उनि दुबै पदबाट पदमुक्त भएका हुन । नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार…