प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । यस्तै पूर्वाधार विकास समितिका सभापति…