काठमाडौं – भूमिसम्बन्धी अध्यादेशबाट सरकार तत्काल पछि सरेको छ। राष्ट्रिय सभामा बहुमत नपुग्ने देखिएपछि यसलाई रोकेर बाँकी पाँच वटा अध्यादेश अघि बढाउने सरकारले तयारी गरेको हो। सत्तारुढ जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश अघि बढाए अरू अध्यादेशमा पनि समर्थन गर्न नसकिने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने अडान कसेको थियो। अरु पाँच अध्यादेश भोलि बस्ने…