विराटनगर । प्रतिनिधि छनोट र सर्वसम्मत हुन नसकेपछि नेकपा एमाले मोरङको दशौं जिल्ला अधिवेशन लम्बिने भएको छ । १७ गतेबाट तीन दिनका लागि सुरु भएको अधिवेशनमा हालसम्म प्रतिनिधि छनोटको विवाद मिल्न नसकेको एक पदाधिकारी बताउँछन् । शीर्षदेखि प्रदेश कमिटिका पदाधिकारीहरूले अधिवेशनमा सहमतिको प्रयास जारी राखेपनि जिल्ला नेतृत्वका लागि हालसम्म संस्थापन पक्षतर्फ पार्टी अध्यक्ष केपी शर्मा…