देउवा थाइल्यान्ड प्रस्थान, खड्का कार्यवाहक सभापति

काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड प्रस्थान गरेका छन् । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलका अनुसार देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् । ‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ को उपधारा…