सूर्यदर्शन सहकारी ठगी प्रकरण : लीला पछाईं धरौटी बुझाएर रिहा

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेकी लिला पछाई धरौटी बुझाएर शुक्रबार रिहा भएकी छन् । बिहीबार कास्की जिल्ला अदालतले उनीसँग ३७ लाख धरौटी मागेको थियो । रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ बिहीबार धरौटी बुझाएर रिहा भएका थिए । उनी आज धरौटीमा बुझाएर रिहा…