म झुट बोल्दिनँ,ओलीजीले राम्रो काम गर्दैहुनुहुन्छ : सभापति देउवा

विराटनगर । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन्। पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै देउवाले आफूले झुट नबोल्ने भन्दै ओलीले राम्रो काम गरिरहेको दाबी गरे। ‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने। ‘‘मित्रराष्ट्र चीनको भ्रमणका…