काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले, स्वास्थ्य स्वयंमसेविकाले नै ,स्वास्थ्य मन्त्रालयको ईज्जत धान्ने काम गरेको बताएका छन् । बिहीबार काठमाडौंमा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले, स्वास्थ्य स्वयंमसेविकाले नै ,स्वास्थ्य मन्त्रालयको ईज्जत धान्ने काम गरेको भन्दै स्वयंमसेविकाको उचित व्यवस्थापन आवश्यक रहेको बताए । उनले…