स्व. नवीन्द्रराज जोशीको ६२ औं जन्मजयन्तीमा दीपप्रज्वलन (तस्बिरहरु)

काठमाडौ । नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पसले नेपाली काँग्रेसका नेता स्व. नवीन्द्रराज जोशीको ६२ औं जन्मजयन्तीका अवसरमा दीपप्रज्वलनको आयोजना गरेको छ । जोशीको मस्तिष्कघातका कारण २०७७ सालको चैतमा निधन भएको थियो । वि‍सं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी काठमाडौं क्षेत्र नं. ८ बाट २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। पूर्वउद्योगमन्त्री…