उपत्यकामा खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गछौं : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्या दिर्घकालिन रुपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको बताएका छन् । मंगलबार निरिक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि ठाउँ–ठाउँमा अवलोकन गरिराखेको बताए । उनले भने,‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको छौं । अहिले नयाँ टेक्नोलोजिको प्रावधानको…