काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नदी किनारको २० मिटर जग्गाबारेको फैसलामा सरकार ‘भ्याकेट’मा जाने बताएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले त्यसको कटाक्ष गरेका छन्। अघिल्लो कार्यकालकै समयमा अदालत पुगेको मुद्दालाई तत्कालीन समयमा सहमति जनाउँदै अहिले के प्रायोजनका लागि पुनरावेदन गर्ने मन भयो भनी बालेनले प्रधानमन्त्री ओलीमाथि प्रश्नसमेत गरेका छन्। “त्यो बेला किन पुनरावेदनमा गएनन्…