काठमाडौँ( डेडिकेटेड(ट्रंकलाइनको बक्यौता उठाउने विषयमा सार्वजनिक लेखा समितिले गरेको बैठकमा होहल्ला र विवाद भएको छ। तीन महिनाभित्र विद्युत महसुल बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने र उक्त अवधिमा पनि बक्यौता नउठाए पदाधिकारीबाटै असुल गर्न सरकारलाई निर्देशन दिने निर्णय लेखाले लिन खोजेपछि माओवादी सांसदले होहल्ला गरेका थिए। लेखा समिति बैठकमा तीन घण्टाभन्दा लामो समय छलफल…