‘बालबालिका सम्बन्धी ऐन कार्यान्वयनको अवस्था बुझ्न स्थलगत भ्रमण गरिने’

काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल भएको छ । शुक्रबार सिंहदरबारमा बसेको उक्त बैठकले ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गरेको हो । छलफलका क्रममा समिति सभापति तुलसा कुमारी दाहालले बालबालिका सम्बन्धी ऐन २०७५ को कार्यान्वयन मापन सम्बन्धमा स्थलगत भ्रमण गर्ने विषयमा समेत छलफल भएको बताइन् । उनले दुई ठाउँमा स्थानीय…