बीआरआईबारे कांग्रेस र एमालेबीच फरक धारणा छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बीआरआई० मा फरक धारणा नरहेको जिकिर गरेका छन् । बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा दुवै दलका साझा एजेण्डा प्रस्तुत हुने बताए । उनले…