मलाई र शेख हसिनालाइ सत्ताच्यूत गर्न अमेरिकाको षड्यन्त्र : प्रचण्ड

काठमाडौँ– निवर्तमान प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अमेरिकाले सत्ताच्यूत गरेको आरोप लगाएका छन्। अमेरिकी सैन्य साझेदारी कार्यक्रम (एसपीपी)मा सहमति नजनाएका कारण आफूलाई षड्यन्त्र गरी अमेरिकाले सत्ताच्यूत गराएको विश्लेषण माओवादी स्थायी कमिटी बैठकमा सुनाएका छन्। अध्यक्ष प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेखर हसिना र आफूलाई एकै ढंगले हटाइएको समेत जिकिर गरेका थिए। एसपीपी…