काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयका दिन आज देशभरबाट विभन्न दल र स्वतन्त्र उम्मेदवारका मनोननयनका खबरहरु प्राप्त भइरहेका छन्। काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन्। त्यस्तै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का…