दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की फर्काइएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रुपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि शुक्रबार कास्की लगिएको हो । बिहान पौने ८ बजे नै कास्की लगिने तयारी भएपनि मौसम खराबीका कारण विमानस्थल खल्न नसक्दा दिउँसो पौने २ बजेमात्र…