काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले मन्त्रालयबाट भएका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मन्त्रालय अन्तरगत संघीय निजामति सेवालाई व्यवस्थापन गर्न अनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु भएको बताए । मन्त्रालयका मुख्य मुख्य उपलब्धीहरु…