काठमाडौँ,१० असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलायन्स दुर्घटनामा निधन भएका प्रति दुःख व्यक्त गरेका छन्। आज महाराजगन्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको फरेन्सिक बिल्डिङको पोस्टमार्टम यूनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको पोस्टमार्टम गरी सम्बन्धित परिवारमा हस्तानतरणका लागि सहजीकरण गर्न प्रशासनलाई आग्रह गरे। उनले भने ,अस्पतालका अनुसार डी…