काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी)का सम्मानित नेता झलनाथ खनालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको नारा आफ्नो भएको जिकिर गरेका हुन् । एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा आइतबार उनले एमालेको नवौँ महाधिवेशनमा आफूले उक्त नारा प्रयोगमा ल्याएको बताए । समृद्ध…