प्रचण्ड नेतृत्वको आफैं ढल्छ : शेखर कोइराला

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सत्तारुढ दलभित्र रहेको अन्तरविरोधकै कारण ढल्ने बताएका छन् । नेपाल मुस्लिम संघ, मोरङले विराटनगरमा आयोजना गरेको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफैं ढल्ने सरकारलाई ढाल्नतिर कांग्रस लाग्न नहुने बताएका हुन् । ‘कांग्रेस सरकार गिराउने पक्षमा छैन भन्ने…