पर्यटनलाई विज्ञ र व्यवसायीहरुले अगाडि बढाएका छन्: मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ज्यानु बसन्त राज मिश्र फाउण्डेशनले प्रतिभाहरुको सम्मान गरेर ऐतिहासिक काम गरेको बताएका छन् ।त्यस्तै संस्थाले महत्वपूर्ण विषय र विभागहरुलाई आफ्नो ठाउँबाट झक्झक्याएर सहयोग गरेको भन्दै प्रशंसा पनि गरे । बिहीबार ज्यानु बसन्त राज मिश्र फाउण्डेशन समाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरस्कार…