निजामति सेवा विधेयक चाँडै स्विकृत हुन्छ : सामान्य प्रशासनमन्त्री जोशी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा व्यवस्थापन सम्बन्धी विधेयक आउँदो अधिवेशनबाट स्वीकृत गर्नेगरी काम अगाडि बढेको बताएका छन् । शुक्रबार मन्त्रालयमा मन्त्री भएको सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफलको लागि गएको भन्दै छिटै स्विकृत हुने…