भैंसीको शरीरमा झिँगाको लात्ती

काठमाडौं । महात्मा विदुरले हजार पल्ट सम्झाए पनि धृतराष्ट्रले कहिल्यै सुनेनन् । कटुसत्य बोल्थे विदुर आफ्ना महाराजको अदूरदर्शी कदम र विचार रोक्न । विनाशकारी थिए राजाका विचार र पुत्रमोह वन्धन । राजाका हरेक कदम विनाश निम्त्याउन कारक थिए, त्यसर्थ विदुर खप्की खाँदै क्षमायाचना गर्दै नेत्रहीन राजाको विवेक सक्रिय गराउन हरप्रयत्न गरिरहन्थे । बदलाको विषको घैला…