सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ। न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार तीन दिन म्याद थप गरेको हो। श्रेस्तेदार कैलाश भट्टराईका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेपनि इजलासले ३ दिनको म्याद मात्र सदर गरेको हो। नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले…