व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् : रास्वपा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको स्पष्ट पारेको छ । बुधबार दिउसो एक विज्ञप्ति जारी गर्दै पक्राउ परेको घटनाको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँने रास्वपाको तर्क छ । महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालको हस्ताक्षरित…