बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै, कांग्रेस सहभागी हुने

बागमती, १० चैत । नेकपा ९एमाले०ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा ९एमाले० बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिए । एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ । गत पुस २५…