संसदीय दलको निर्वाचनमा कुन्दनको प्रशंसानिय भूमिका

२०७९ पुष २२, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशमा दलको नेता चयनमा सवैभन्दा बढी उल्लेख्यीय भूमिका युवा नेता कुन्दराज काफ्लेको रहेको कांग्रेस वृतमा चर्चा छ । संसदीय दलको नेतामा बहादुर सिंह लामालाई जिताउन काफ्लेले खेलेको भूमिकापछि उनको थप चर्चा भइरहेको छ । दोलखा प्रदेश सभा ‘क’बाट सर्वाधिक मत ल्याएर बागमती प्रदेश सभा सदस्य बनेका काफ्ले…