कर्णालीमा ५२ प्रतिशत बालविवाह

सुर्खेत, २५ मंसिर । सुत्केरी हुन नसकेर आर्थिक वर्ष वर्ष २०७८/७९ मा १७ मृत्यु भएका मध्य २० वर्ष मुनिका पाँच जना रहेका छन् । कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको यो आकडाले देखाउछ । बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक हेर्ने हो भने डरलाग्दो महिला अधिकार…