नगरको निर्णय अदालतद्वारा गलत ठहर, किसानले मल पाउने विश्वास

महोत्तरीको बर्दिबास नगरपालिकाले गरेको रासायनिक मल डिपो खारेजको निर्णयलाई अदालतले गलत ठहर गरेको छ । उच्च अदालत जनकपुरले मंगलवार मल डिपो खारेज गर्ने भनिएको निर्णय अनुदान मल बितरणसमबन्धी ब्यवस्थापन ०७७ विपरित भएको ठहर गर्दै निवेदकको पक्षमा फैसला सुनाएको हो । आव ०७७/७८ मा तत्कालिन स्थानीय सरकारले नियुक्त गरेका वितरकहरूलाई खारेज गर्ने निर्णय गर्दै मल बिक्रेताको…