चौताराका मेयर सापकोटामाथि आक्रमण भएको भिडियो भाइरल

काठमाडौं, १४ भदौ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटामाथि आक्रमण भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । मंगलबार दिउँसोबाट भाइरल भइरहेको भिडियो स्थानीय तहको निर्वाचनताकाको हो । सार्वजनिक कार्यक्रममा उनीमाथि आक्रमण भएको देखिन्छ । आक्रमण हुन थालेपछि उनी भागेको र ‘पुलिस खोइ’ भन्ने आवाज पनि सुनिन्छ । यसबारे बुझ्न खोज्दा मेयर…