रुपन्देहीको सम्मरीमाईमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका विनोद कुमार श्रीवास्तव ४ हजार १ सय ३४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल माओवादी केन्द्रका जितेन्द्रनाथ शुक्लले ३ हजार ५ सय २ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कुमारी प्रियंका शाही सिंह…