इन्डक्सन चुलोेले बदलेका बस्तीका कथा

‘विद्युतीय चुलोको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरे। हामीले काम गर्‍यौं। यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौं। अहिले माग धान्नै गाह्रो भएको छ’ काभ्रेपलाञ्चोक तेमालका कल्पना लामाले सुनाइन्।तेमाललाई धुवाँमुक्त बनाउने र स्वच्छ चुलोको प्रयोग बढाउने उद्देश्यले गत वर्ष ६०० वटा विद्युतीय चुलो वितरण गरेको सुनाउँदै लामाले यही चैत १० गते थप एक हजार विद्युतीय…