कांग्रेस कैलाली अधिवेशन :कोइराला पक्ष जुट्यो छुट्टै टीमको तयारीमा

नेपाली कांग्रेको १३औं महाधिवेशन अन्तरगत यही फागुन १३ गते हुने जिल्ला अधिवेशलाई लक्षित गरी कोइराला पक्ष सक्रिय बनेको छ ।संस्थापन पक्षले एकलौटी गरेको र पेल्ने मनसायका साथ अघि बढ्न खोजेको भन्दै कोइराला पक्षले छुट्टै टीमसहित उम्मेदवारी दिने बताएको छ । संस्थापन पक्षले सवैलाई मिलायर लैजानुभन्दा कसैलाई कारबाही गरेर कसैलाई बेवास्ता गरेर पार्टीलाई अगाडी बढाउन खोजिएको…