जनकपुर । प्रथम राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिसँग जोडेर हेर्ने प्रवृतिले समाजमा विखण्डन बढेको भन्दै धर्मलाई जनीतिबाट अलग राख्नुपर्ने बताएका छन् । यादवले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको धारणा राख्दै धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा मात्र हुनुपर्नेमा जोड दिए । यादवले भने, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नु…