जिल्ला सदरमुकाम र आसपासका बजार क्षेत्र तथा पार्क परिषरमा हुने सक्ने अवान्छीत गतिविधि लाई प्रहरीले कार्यालय बाटै नियाल्ने भएको छ । सदरमुकामका विभिन्न बजार क्षेत्रलाई कैद गर्ने गरी २० वटा सीसीटिभी जडान गरेसंगै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले त्यस्ता गतिविधि एउटै कोठामा बसेर नियाल्ने भएको हो । जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्दै अपराध नियन्त्रणका…