काठमाडौं चैत, १– जिल्ला प्रशासन कार्यालय, पर्साले छिमेकी जिल्ला मकवानपुरमा बर्डफ्लु भेटिएपछि सतर्कता अपनाउन आग्रह सबैमा गरेको छ । मकवानपुरमा बर्ड फ्लु भेटिएको पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सरोकारवालालाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । छिमेकी जिल्लामा बर्डफ्लू भेटिएपछि कम्तीमा पर्सा पनि जोखिममा पर्न सक्ने भएकाले उत्पादन गर्ने, बिक्री गर्ने र खाने सबैले…