पर्सा । वीरगञ्जका उद्योगीरव्यवसायीले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात गर्दा भोग्नुपरेका बाधा तथा अड्चन फुकाउनका लागि कोलकोतास्थित नेपाली महावाणिज्य दूतावाससँग अनुरोध गरेका छन्। कोलकोतास्थित नेपाली महावाणिज्य दूतावासले आज यहाँ कोलकोता, हल्दिया बन्दरगाहबाट वीरगञ्जसम्म हुने अन्तरराष्ट्रिय व्यापार तथा परिवहनसँग नेपाली आयात तथा निर्यातकर्ताले भोग्नुपरेका समस्या विषयक अन्तरक्रियामा विदेशी मुलुकबाट नेपालका लागि आयात गरिएका वस्तु तथा…