गर्मीमा बढ्दो छ उखुको व्यापार, जुस बेचेर मासिक ९० हजार रूपैयाँसम्म आम्दानी

सुनसरी । इटहरी उपमहानगरपालिका -६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आएका छन्। गर्मी मौसममा उनको मासिक ९० हजार रूपैयाँसम्म आम्दानी हुने गरेको छ। बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको स्टल, त्यसबाट बनाइएको मीठो जुसले यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ। गौतमले सात वर्ष…