अब काठमाडौंका सार्वजनिक स्थानमा फोहर फाले १५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ। कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे पाँच हजार रूपैयाँदेखि १५ हजार रूपैयाँसम्म जरिवाना तिराइ कारबाही गर्ने भएको हो। कामपा वातावरण…