सुर्खेत । प्रहरीको लापरबाहीले गर्दा दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन भएको छ। शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले आन्दोलन गरेका हुन्। आन्दोलनकारीले दैलेखका प्रहरी चेकपोस्टका कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राखेका छन्। सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र…